मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा
यसरी फलफूल बेच्नु उहाँका रहर होइन ।
ढोरपाटन, ६ कात्तिक (रासस): पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले फलफूल बेच्नुहुन्छ । उहाँको कथा भने नमीठो छ । उहाँले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उहाँका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार…
View On WordPress











