ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ । करिब रु दुई करोड लागतमा सञ्चालन गरिएको लघु जलविद्युत् आयोजनाका लागि ऋण लिइएको…
View On WordPress










