ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै
उदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । उहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् ।
उदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । उहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् । कोरोना सङ्क्रमण न्यून हुँदै गएपछि मङ्सिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अहिले दैनिक सयौंको सङ्ख्यामा पर्यटक ताप्ली पोखरी र पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न आउने गरेका ताप्ली–५ का विषुबहादुर तामाङ बताउनुहुन्छ…
View On WordPress












