राष्ट्रिय फोटो पत्रकारिता दिवसको शुभकामना। 🎉 ...............................___________.................................. गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबारका दिन तेस्रो पृष्ठमा विविध विषय शीर्षकमा श्री चन्द्र कामधेनु चर्खा प्रचारका खेति विभागद्वारा प्रकाशित सूचनासँग सम्बन्धित तस्वीर क्याप्सनसहित प्रकाशन गरेको थियो। यो नै नेपालको पत्रकारिता इतिहासमा फोटो पत्रकारिताको सुरुवात थियो। फोटोको क्याप्सन थियो, ''आफ्ना कपाशका बगैचामा श्रीचन्द्र कामधेनुचर्खा द्वारा धागो काती रहेको, वर्ष १२ को वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी ।" #दुईशब्द #photojournalismday #Nepal #Gorkhapatra #achkrn https://www.instagram.com/p/COHWICPh5Rk/?igshid=13zeuv10ot8uh









