प्राकृतिक फाँट मयुङ : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा
खोटाङ, १३ असोज : चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । प्राकृतिकरूपले मनोरम देखिने मयुङको फाँट तथा मैदानमा चौँरी, घोडा, गाईगोरु तथा हजारौँ भेडा चरिरहेका भेटिन्छन् । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृश्यले त्यहाँ पुग्ने जो–कोहीको मन…
View On WordPress











