'खेत जोत्दाजोत्दै लठैतसहित आएका सुरक्षाकर्मीले भारतको जग्गा भन्दै लखेटे,
गुलरिया प्रशासन?
बन्धियाले भनिन्, 'प्रहरी प्रशासनलाई यसबारे जानकारी गराए पनि सुनुवाइ भएन ।' दस वर्षदेखि विस्तारै कब्जा गर्दागर्दै १२ बिघाभन्दा बढी हडपिसकेको र नेपालको प्रशासनले कुनै चासो नदेखाएको उनीहरूले गुनासो गरेका छन् । भारतीयले कब्जा गरेको जग्गा देखाउँदै स्थानीय शमशेर थारूले भने, 'कब्जा जग्गाको कर पनि गुलरिया नगरपालिकालाई तिरिरहेका छौं ।' - See more at: http://www.ekantipur.com/np/2070/12/9/full-story/386142.html#sthash.rxGdaCtU.dpuf









