धुर्मुस सुन्तलीको फिल्म “म त मर्छु कि क्या हो” भोलिदेखि सार्वजनिक हुँदै (यसरि हेर्नुहोस्)
धुर्मुस सुन्तलीको फिल्म “म त मर्छु कि क्या हो” भोलिदेखि सार्वजनिक हुँदै (यसरि हेर्नुहोस्)
१० भदौ, धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते सार्वजनिक गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बालदिप…
View On WordPress











