सुन्तली (कथा)
सुन्तली र रने स्कूलदेखि कै असाध्यै मिल्ने साथी । जात, कुटुम्ब, कुल–घराना मिलेर नै होला ‘लभ’ गर्न पनि कति चाँडै भ्याएका
सुन्तली र रने स्कूलदेखि कै असाध्यै मिल्ने साथी । जात, कुटुम्ब, कुल–घराना मिलेर नै होला ‘लभ’ गर्न पनि कति चाँडै भ्याएका । रनेले त एस.एल.सी. पास गरेरै छाड्यो सेकेन्ड डिभिजनमा । तर सुन्तलीले भने सकिन । सक्न पनि किन सकोस् त गाउँ खेत, थाक्लेको वन, दर्जनका दर्जन गाई–बाख्रा त्यै माथि टुहुरी केटी । पढ्नका लागि उचित वातावरण नभएर नै होला उसले फेल गरेकी । तर आफू फेल हुँदा पनि ऊ अत्यन्तै खुसी यो कुराले छे कि…
View On WordPress










