ललिता निवास जग्गा प्रकरण : जग्गाधनीलाई हकदावीका लागी २१ दिने सूचना
भूमिसुधार तथा मालपोत कार्यालयले ललितानिवास जग्गाधनीहरुलाई हकदावी गर्न सुचना जारी गरेको छ ।
काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालयले ललितानिवास जग्गाधनीहरुलाई हकदावी गर्न सुचना जारी गरेको छ । कार्यालयले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका र तिनीहरुबाट किनेका जग्गाधनीहरुलाई २१ दिने सूचना जारी गरी त्यो जग्गा आफ्नो हकदाबी गर्ने भए आधार र कारणसहित उपस्थित हुन भनेको छ । मालपोत कार्यालय डिल्लीबजारले बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता…
View On WordPress












