आफ्नो डेब्यु चलचित्र 'लिलिबिली' हेरेपछि आँशु सम्हाल्न सकिनन् नवनायिका जसिता गुरुङले [हेर्नुस भिडियो सहित]
आफ्नो डेब्यु चलचित्र ‘लिलिबिली’ हेरेपछि आँशु सम्हाल्न सकिनन् नवनायिका जसिता गुरुङले [हेर्नुस भिडियो सहित]
पिएनपिखबर: शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ले देशभरका अधिकांश सिंगल तथा मल्टिप्लेक्समा दर्शकको हुल तान्न सफल भएको छ । नायक प्रदिप खड्काको क्रेजसंगै नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको एक नायिका पाएको छ जसिता गुरुङ । चलचित्र रिलिज अगाडिसम्म युवा स्टार प्रदीप खड्काको स्टारडमको छायाँमा पर्ने जसिताको डर फिल्म रिलिजपछि भने प्रदीप नै उनीसँग डराउनु पर्ने स्थितिमा पुगेको छ । ‘लिलिबिली’…
View On WordPress















