रामजानकी विवाहपञ्चमी महोत्सव सुरु
जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्ग
जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिनुभयो । नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालुको भक्तजनको भीडले राम र लक्ष्मणलाई…
View On WordPress










