मेरो क्षात्रा वासको जिवन-अब शून्य हुने भो भन्नुहुन्थ्यो ।
मेरो क्षात्रा वासको जिवन-अब शून्य हुने भो भन्नुहुन्थ्यो ।
झल्याँस्स भएँ । जब चिरञ्जीवी दाजुले माधव बुबालाई सम्झाउनुभयो ।
माधव बुबा र मीना मुमाविनाको आश्रमको बसाइ नूनविनाको तरकारीझैँ खल्लो थियो
, तथापि भावावेशमा मैले वहाँहरूको नाम उल्लेख गर्न बिर्सिएछु ।
ठिक नै भयो वहाँहरूका लागि मैले छोटो कुरा लेखेर पुग्ने थिएन, विस्तृत लेख्नुपर्ने थियो ।
गुरुकुलमा ०२ गते प्रवेश गरेको भए पनि मलाई माधव बुबासँगको अनुभव ०४ गतेदेखिको मात्र छ ।
प्रवेशको लिखित परीक्षा…
View On WordPress









