समायोजित कर्मचारीको कासमू पहिलेकै सेवा, सर्त र सुविधा बमोजिम गराउन सामान्यको परिपत्र ! काठमाडौँ । स्थानीय तह, प्रदेश तथा सङ्घमा समायोजन भएका कर्मचारीहरूको सेवा, सर्त र सुविधा सम्बन्धी व्यवस्था समायोजन हुनु पूर्वको सेवा, सर्त र सुविधा बमोजिम नै हुने भएको छ ।













