२१.०५३% लाभांश प्रस्ताव पारित गर्न नाडेप लघुवित्तले बोलायो साधारण सभा ।
२१.०५३% लाभांश प्रस्ताव पारित गर्न नाडेप लघुवित्तले बोलायो साधारण सभा ।
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २१.०५३% लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले माघ १४ गते, नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा सातौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे अनलाइन मार्फत सञ्चालन हुने लघुवित्तले जनाएको छ। सभाले चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतका दरले बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, डिप्रोक्स…
View On WordPress










