आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसको प्रस्ताव
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव राखेका छन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव राखेका छन् । पार्टी कार्यालय सानेपामा तीन दलको बैठक बोलएर देउवाले उक्त प्रस्ताव राखेका हुन् । शुक्रबार सानेपामा भएको बैठकमा देउवाले अबको सरकार चुनावी सरकार हुने र केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भए लोकतान्त्रिक हुन नसक्ने भन्दै…
View On WordPress


















