एनआईबिएल समृद्धि फण्ड १को अन्तिम कारोबार दिन आज,किन जान्नुहोस ।
एनआईबिएल समृद्धि फण्ड १को अन्तिम कारोबार दिन आज,किन जान्नुहोस ।
एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको एनआईबिएल समृद्धि फण्ड १ सामुहिक लगानी कोष योजना आज अन्तिम कारोबार दिन रहेको छ। सात(७) वर्षे अवधिको यस म्युचुअल फण्डको समय सीमा आज अर्थात २०७८ पुस २२ गतेसम्म सकिने भएकाले अन्तिम कारोबार हुने भएको हो । फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर आज परिपक्क हुनेछ । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ ।
View On WordPress






