आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 11 ❤️❤️❤️❤️❤️❤️❤️❤️
होइन बा ! परीले मलाइ एक्लै छोडेर जानू सक्दैन , कृपया त्यसतो नभन्नु ! मैले हवा हवा रुदै भने । हिजै फर्केर आएकी थिइ परी आफ्नो आमा सँग , आउनु साथ तलाइ यताउता खोज्नु थाली तर त नभेट्दा उ निकै आतियो । र मलाइ मेरो नजिक आएर सोधी । काका , आशिक खइ ? । मैले तेरो बारेमा सबै सुनाए । प्रतिक्रिया मा उसले भनि । होइन काका , आशिक ले त्यो सिक्का चोरेको होइन , मैले आफै दिएको थिए । यति भन्दै उ माथिल्लो तल्ला बाट…
View On WordPress






