सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चार वटा वडाका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर अध्यापन गराउन थालेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चार वटा वडाका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर अध्यापन गराउन थालेका छन् । शैक्षिक सामग्रीले झकिझकाउ कक्षा कोठामा नाच्दै गाउँदै पठनपाठन गराउन थालिएको हो । यसअघि अन्नपूर्ण गाउँपालिकाका सबै र रघुगङ्गा गाउँपालिका–५, ६, ७ र ९ का विद्यालयले शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउने विधि अपनाएका थिए । बालबालिकाको सिकाइ उपलब्धि…
View On WordPress






