जीवजन्तुलाई पानी खुवाउन पोखरी : मानिसलाई आराम गर्न चौतारी
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले वडाभित्र पोखरी र चौतारी निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । वडा कार्यालयले विभिन्न ठाउँमा पोखरी र चौतारी निर्माणलाई अगाडि बढाएको हो ।
– कृष्ण न्यौपाने तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले वडाभित्र पोखरी र चौतारी निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । वडा कार्यालयले विभिन्न ठाउँमा पोखरी र चौतारी निर्माणलाई अगाडि बढाएको हो । घरेलु तथा वनजङ्गलमा हुने जीवजन्तुलाई पानी खुवाउने उद्देश्यसहित वडाका चार सामुदायिक वन र एक गाउँमा पोखरी निर्माण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रगतिशील सामुदायिक वनमा…
View On WordPress




















