प्रेस सेन्टर कैलालीको अध्यक्षमा भट्ट
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिवमा मङ्गल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय र टिआर कठरिया तथा कोषाध्यक्षमा राम दहित रहेका छन् । त्यस्तै सदस्यमा दुर्जन चौधरी, मोतिराम चौधरी,…
View On WordPress















