आर्थिक बर्ष २०७६/७७ मा स-शर्त अनुदान तर्फ प्रदेश तहबाट कार्यान्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धी कार्यक्रमका लागि सञ्चालन मार्गनिर्देशन (Full PDF Doc)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स-शर्त अनुदान तर्फ प्रदेश तहबाट कार्यान्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धी कार्यक्रमका लागि सञ्चालन मार्गनिर्देशन आब २०७६/७७ सार्बजनिक गरेकोछ / हरेक बर्यष झैँ यस बर्ष पनि मन्त्रालले बिगतका बर्ष भन्दा अलि फरक र बिस्तारित निर्देशिका सार्बजनिक गरेको छ / मार्गनिर्देशनमा तपशिलका बिषयहरु समेटिएका छन् : स्वास्थ्य क्षेत्रसंग सम्बद्द कार्यक्रमहरूको प्रभावकारी कार्यन्वयन तथा कार्य सञ्चालनमा एकरूपता एवं सहजीकरण गराउने उ्देश्यले मागगदर्गन तयार गरिएकोछ । कार्यक्रम सम्पन्न भए पश्चात प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं कार्यक्रम सम्बद्द महाशाखामा देहाय बमोजिमका प्रतिबेदन पठाउनुपर्नेछ। स्थानीय तहको आन्तरिक श्रोतद्वारा संचालित कार्यक्रमहरुको विवरण समेत प्रतिबेदनमा समाबेश गर्नुपर्नेछ / स्वास्थ्य कार्यक्रमका प्रतिबेदन सम्बन्धि बुदाहरु २०७६ हेरौ प्रदेश तहमा संचालन गरिने स्वास्थ्य कार्यक्रमहरु को मार्गनिर्देशन २०७६ पूर्ण पाठ : Read the full article














