किसानको आधारभुत आवश्यकता परिपूर्तीका लागि मेरो उम्मेदवारी : बिनोद महतो
किसानको आधारभुत आवश्यकता परिपूर्तीका लागि मेरो उम्मेदवारी : बिनोद महतो
बर्दिबास: बर्दिबास नगरपालिका-९ नेकपा (एकीकृत समाजवादी)बाट वडा अध्यक्ष पदका उम्मेदवार रामबिनोद महतोले वडालाई शिक्षा तथा कृषि मैत्री रुपमा कार्यान्वयन गराउने लक्ष्यका जनताको घर–आँगन गएर मत मागिरहेका छन् । उनले स्थानीय सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ सामाजवादोन्मुख समृद्धिका लागि आफ्नो वडा बनाउन जनतासंग मत मागीरहेको बताए । उनले सामाजिक न्याय सहित…
View On WordPress












