एमाले महोत्तरी अधिवेसन नेतृत्व पाउन नेताकहाँ दौडधूप
ममता अर्याल, महोत्तरी, १ माघ : मधेशका बस्तीबस्तीमा तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्वको रौनक छ । आम सर्वसाधारण अभाव र गरिबी लुकाउने असफल प्रयत्नभित्र पर्व मनाउँदैछन् । यता प्रतिनिधिसभा र मधेश प्रदेशसभामा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा (एमाले) को आसन्न छैठौं जिल्ला अधिवेसनको चर्चाले राजनीति तापमान बढाउँदो छ । खासमा नीति, विचार र कार्यक्रम निरुपणका कुराले नभई कसले जिल्लाको नेतृत्व पाउने हो भन्ने…
View On WordPress
















