रसुवागढी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने।
रसुवागढी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आज अर्थात असार १३ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट…
View On WordPress














