उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु, राष्ट्रपति रनिङशिल्डको उपाधि कुँवरवर्तीलाई
बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ ।
बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिनुुभयो । स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको जनाउँदै उहाँले नगर खेलकुद परिषद्को स्थापनाका साथै एक वडा एक खेलमैदानको अवधारणा अघि बढाइएको बताउनुभयो ।…
View On WordPress















