जसले भारतमा भन्दा पहिले नेपालमा कम्प्युटर बनाए
जसले भारतमा भन्दा पहिले नेपालमा कम्प्युटर बनाए
सागर बुढाथोकी
काठमाडौं : धेरैलाई थाहा नहोला सन् १९७९ मा नेपालमा ‘माइक्रो कम्प्युटर’ बन्दा भारतमा कम्प्यूटर बनेको थिएन्। देवनागरिक लिपी लेख्ने कम्प्युटर बन्दा आइबीएम, एप्पल कम्पनीहरु कम्प्यूटर बनाउन प्रयासरत थिए। त्यतिबेला नै विश्वको ध्यान नेपाली वैज्ञानिक मुनिबहादु शाक्यतिर थियो। तर विश्वले चार दशकअघि चिनेको वैज्ञानिकलाई नेपालले अझै चिन्न सकेको छैन।
त्यतिबेला विश्वप्रसिद्ध मिडियाहरु बिबिसी,…
View On WordPress









