बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक
सागर बुढाथोकी
काठमाडौं : भक्तपुर बालकोटस्थित नोबेल स्कुलले ‘प्यारेन्टस मिटिङ’ बोलायो। दिदी बिरामी भएको कारण भान्जीको अभिभावक बनेर आफैँ मिटिङमा गएँ। मिटिङमा बच्चाहरुको समस्या सुनाउन स्कुलका प्रधानाध्यापकले आग्रह गरे।
प्रधानाध्यापकको आग्रह त ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुडो’ भनेझैं भयो।
अधिकांश अभिभावकहरुले आफ्ना बच्चाहरुको गम्भी0र समस्या सुनाए, जुन प्रधानाध्यापकले अपेक्षा गरेका थिएनन्। बालकोटकै…
View On WordPress















