आठ पालिकामा नेतृत्व चयन, दुईमा सहमति जुटेन
नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ ।
नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो । बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागलुङका अनुसार ढोरपाटनमा धनबहादुर कायत ‘कल्याण’ र जैमिनी नगरपालिकामा प्रेम सापकोटा…
View On WordPress












