समृद्ध पालिका बनाउन श्रमअभिायन
Labor innovation to build a prosperous palace
हातमा औजार बोकेका व्यक्ति लर्को लागेर एकाएक सडक छेउछाउमा भएको झाडी नष्ट गर्न थाल्छन् । पक्की सडकको दायाँबायाँ सडक नै ढाकिने गरी झाडी फैलिएको छ । शनिबार यही झाडी सफा गर्दै र फाँडेका झाडीको व्यवस्थापनमा तल्लीन देखिन्थे प्रेमबहादुर भुजेल र जितेन्द्रमान तामाङ । सडक प्रयोगकर्ताका लागि घुम्ती र सिधा देखिने सडकखण्डमा पनि आवतजावत गर्न बाधा पु¥याएको झाडी सफा गरेपछि अहिले सहज देखिएको छ । यो दृश्य हो…
View On WordPress











