स्वास्थ्य बार्षिक प्रगति समीक्षा गोष्ठी आ.व. २०७५/०७६ को स्वा.मंत्रालय द्वारा जारी गरिएको प्रस्तुतीकरण नमूना स्लाईड !
स्वास्थ्य बार्षिक प्रगति समीक्षा गोष्ठी आ.व. २०७५/०७६ को स्वा.मंत्रालय द्वारा जारी गरिएको प्रस्तुतीकरण नमूना स्लाईड !
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालयले हरेक आबमा आफ्ना माताहतका सम्पूर्ण निकायहरुको आबको अंत संगै स्वास्थ्य गतिबिधिहरूको प्रगति समीक्षा गर्ने गर्छ / जस अनुसार यस आबमा पनी स्वास्थ्य मंत्रालयले प्रादेशीक, प्राथमिक स्वास्थ्य कार्यालय र स्थानीय निकायहरुको आब २०७५/०७६ को समीक्षा गोष्ठी सञ्चालन गर्न कही दिन अघि मार्ग निर्देशन जारी गरेको थियो /
स्वास्थ्यका कार्यक्रमहरुको प्रगति समीक्षा गर्न…
View On WordPress