अपाङ्गता भएका दासलाई घर हस्तान्तरण
स्थानीय युवा मिलेर शारीरिक अपाङ्गता बौना दासका लागि बनाइएका शौचालयसहितको अपाङ्गमैत्री घर आज हस्तान्तरण गरिएको छ ।
स्थानीय युवा मिलेर शारीरिक अपाङ्गता बौना दासका लागि बनाइएका शौचालयसहितको अपाङ्गमैत्री घर आज हस्तान्तरण गरिएको छ । तोपा बजार युथले आज तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा बजारमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले घरको साँचो अपाङ्गता भएका दासलाई प्रदान गर्नुभयो । घर हस्तान्तरणपछि कार्यक्रममा उहाँले स्थानीय युवाले दासको घर निर्माण गरेर मानवका…
View On WordPress







