समीट लघुवित्तको लाभांश घोषणा ।
समीट लघुवित्तको लाभांश घोषणा ।
समीट लघुवित्त वित्तीय संस्था(SMFDB)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्तापूँजीको २५.२८ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक बर्षमा सजिलो लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार गरेकाले बोनस शेयरमा कर भने लाग्ने छैन । मंसिर १३ गते सोमवार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गरेको सो लाभांश…
View On WordPress









