#दुईशब्द #मुसाको_नाममा कुनै शुभकार्य गर्दा गणेश पूजा अनिवार्य रहेको हिन्दू संस्कार पालना गर्दै आएका हामीले नबिर्सौं की गणेशका बहान मुसा हुन्। मुसालाई धान काट्ने जीवको रुपमा मात्र बुझेर मुसा मास्ने अभियान चलाउनु र कोरोनाको उपचार भ्याक्सिनमा मात्र छ भन्नु उस्तै हो। चश्मा बदलौं, प्राकृतिक प्राणी भएको नाताले प्राकृतिसँगै बाँच्न सिकौं। कोरोनाबाट टाढा रहौं। #LiveWithCorona #day52 #Valley_lockdown_Day24 #kathmandu #coronatimes2020 #nepal #acharyalens #achkrn https://www.instagram.com/p/CFCzpTwlkqC/?igshid=ies79eer3wjt








