#LiveWithCorona #दुईशब्द दैनिक कोरोना संक्रमित २५ सय नाघेमा पुनः लकडाउन गर्ने हल्लाकाबीच जनताको दौडधुप जारी छ । पुन: लडकाउन सहज कुरो हैन, आफू र आफ्नालाई कोरोनाबाट वचाउन सजकता अपरिहार्य छ। 🙏 #Kathmandu #coronatimes2020 #nepal #achkrn #acharyalens #mobilephotography (at Babarmahal) https://www.instagram.com/p/CFr8flPlowQ/?igshid=1j6t0ovn8gaxr










