निषेधाज्ञामा पिडित भएका व्यक्ति सगं सेभ द माइन्ड नेपालको अन्तरक्रिया
निषेधाज्ञामा पिडित भएका व्यक्ति सगं सेभ द माइन्ड नेपालको अन्तरक्रिया
देशैभर काेभिड-१९ फैलिए सगैं धेरैकाे जनजिवन प्रभावित भएको छ। बढ्दाे सङ्क्रमणलाई राेकथामका लागि नेपाल सरकारद्वारा निषेधाज्ञा जारि गरिएको छ। तर निषेधाज्ञाले सबैकाे जनजिवनमा भने प्रभाव पारिरहेको छ। दृष्टिविहिन, अपाङ्ग अशक्त, तेस्रोलिङ्गि र समलिङ्गीहरुलाई भने यो समयमा झनै समस्या परेकाे देखिन्छ । सेभ द माइन्ड नेपालले जुम बाट गरेको अन्तरक्रिया कार्यक्रममा दृष्टिबिहिन, अपाङ्ग अशक्त, तेस्रोलिङ्गि र…
View On WordPress











