धेरै समय पछि एक नयाँ कम्पनिको IPO आउने मिति तोकियो
धेरै समय पछि एक नयाँ कम्पनिको IPO आउने मिति तोकियो
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीनले माघ २१ गतेबाट सर्वसाधारणहरुका लागि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । जसमध्य चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १००…
View On WordPress











