अपुरो प्रेम भाग : 21 लेखन : मिलन अविरल ,
अपुरो प्रेम भाग : 21 लेखन : मिलन अविरल ,
#अपुरो प्रेम भाग : २१
अब नतिजाको पालो आयो ।
खासै राम्रो डान्स जस्तो त लागेको थिएन तर हामी प्रथम भएछौ ।
प्रथम भएकोमा हामिलाई रु . ४००० प्रदान गरियो ।
साथमा सबैले बधाई दिन लागे तर मलाई सारै लाज लाग्यो अन्तरालमा आएर ।
अनि हामी आफ्नो होटलको कोठातर्फ लाग्यौ । अपरान्हको ४ बजिसकेको थियो हामी होटल पुग्यौ ।
तर मलाईपोखराको रमणीय स्थानहरु अवलोकन औधी मन लागेको थियो ।
त्यसपछि मैले सरोजसंग आग्रह गरे उसले पनि…
View On WordPress








