अपुरो प्रेम भाग :2⃣8⃣ मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
मेरो मोबाईलको रिङ्टोन बज्यो । यस्तो गर्मीमा कस्ले मलाई फोन गर्यो जान्नका लागि उत्सुकता जाग्यो ।
ब्यागबाट आफ्नो मोबाईल झिके फोन राहुलको थियो । फोन रिसिभ गरे फोन रिसिभ गरु या नगरु भन्ने भावमा म अल्झिन्दै त्यो पटक दोस्रो रिङ् थियो बोले ।
दिपाको बारेमा पहिला बुझ्न चाहे दिपाको बारेमा सबै राम्रै रहेको अनि आफूपनि राम्रै रहेको जानकारी दिदै कहिले फर्कने प्रस्न तेर्साउनु भयो राहुलले फर्कने शब्द सुन्दैमा…
View On WordPress







