#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…83
#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…83
लेखन : मिलन अविरल आँसु भाग : ८३ अघिसम्म त निकै हसिलो अनुहार थियो तर डाडु कुच्चिएको झै एकै छिनमा उसको अनुहार बदलाव आउदै गयो अझ कुच्चिदै गयो । कतै मैले कसैको खेलबाड गरेकि जस्तै लाग्यो कसैको मनलाई मैले टुक्र्याउन खोजेको त पक्कै हैन तर म ती टुक्रिएर रहेका मुटुगरुलाई एक बनाउन चाहान्थिए । गाडिले आफ्नै तिब्र गति लिईरहेको थियो । ड्राइभरले गाडिलाई आफ्नो कन्ट्रोलमा लिएका थिए त्यसै गरि आफ्नो मनलाई पनि…
View On WordPress









