अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 2
अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : 2
म हरेक दिन अर्को दिनको प्रतीक्षामा हुन्थिए उज्यालो होला या नहोला भनेर त्यो कहालीलाग्दो रातसंग महाभारतको लडाईझै लड्नु पर्थ्यो । तर त्यो डाक्टरहरुको लगाव मार्फत मेरो ………स्वास्थस्थितिमा सुधार आउन थाल्यो त्यसैले आफ्नो घर फर्कनुपुर्ब मैले डाक्टरसंग सल्लाह गरेर म आफ्नो घर फर्कन लागे । केही यस्ता परिस्थितिहरु हुन्छन जो चाहादा चाहदै पनि इन्कार गर्न नसकिन्दो रहेछ । पुण रुपमा निको नभएता पनि म आफ्नो घरका…
View On WordPress












