कर्णालीको गरिबी अन्त्यका लागि लगानी गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासविना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने
अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासविना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो…
View On WordPress












