टक्सार प्रिमियम म्यागजिन, असोज- कात्तिक २०७९ः - अर्थतन्त्रको जागरणः सम्भव छ! (रैथाने अर्थतन्त्रकाे प्रवर्द्धन गर्दै समृद्धि हासिल गर्न सकिने रूपरेखा) साथमा, - लोकतान्त्रिक अर्थतन्त्रको धरातलः हरि राेका, आत्मनिर्भर अर्थतन्त्रका आधारः दिलनाथ दंगाल, आत्मनिर्भरताका आधारशिलाः मणिकर कार्कीकाे विश्लेषण । - आर्थिक उत्थानका लागि दीर्घकालीन नीति चाहिन्छः शशीकान्त अग्रवाल ( अन्तर्वार्ता) - समृद्धिकाे आधार जलविद्युत्- डा. मुकेशराज काफ्ले र अर्जुनकुमार गौतम, विश्लेषण । - कृषिमुखी अर्थतन्त्रमा- पवन गोल्यान, उद्धव अधिकारी, खोजराज कटवाल, मिन बहादुर तामाङकाे विश्लेषण । - प्रवाभकारीतावहीन वित्तीय वर्गीकरण, जंगबहादुरले इंग्ल्यान्ड लगेका कोशेली, पुँजीबजार सुधारका अड्चन, पुष्प क्षेत्रको चुनौती र भविष्य, विद्युतीय सवारी अन्योलमा, यापार विचलन २०२६ ?, धर्म, संस्कृति र उद्यमशीलतासहितका नियमित स्तम्भर र विविध सामग्री । #taksarmagazine #taksarnews #taksarmediagroup #bodhisanchar #LumbiniSanchar (at Kathmandu, Nepal) https://www.instagram.com/p/CixhCBwogQw/?igshid=NGJjMDIxMWI=














