टक्सार प्रिमियम म्यागजिनको साउन अंकका आकर्षणहरूः # नेपालको अर्थ-राजनीति उथलपुथलका लागि समेत नियन्त्रण कसको हातमा? इन्धनतन्त्रको चिरफार # पोस्तादानाको अवैध धन्दा # व्यापारीकरणको सिकार प्राङ्गारिक # घरेलु रक्सी प्रतिबन्ध कि खुला? # फलामे डन्डीमाथि कुनियत # स्टार्टअप- निजी क्षेत्रको चहलपहल # विकास बहस- अलमलिएको विकास/ दिगो विकास: खाँचो र्याडिकल सर्जरी # खुम्चिदो विश्व अर्थतन्त्र # पेट्रोलियम व्यवसायी शिव घिमिरेको अन्तर्वार्ता, हरि रोकाको विश्लेषणसहित नियमित स्तम्भ #taksarmagazine #taksarnews #Taksar #taksarmediagroup #bodhisanchar #Nepalieconomy @taksarnews (at Kathmandu, Nepal) https://www.instagram.com/p/CgEz_zRooTw/?igshid=NGJjMDIxMWI=













