सिइडिबि हाइड्रोपावरको नाफा ४९%ले नाफा वृद्धि हुँदा अन्य सूचक कस्तो ?
सिइडिबि हाइड्रोपावरको नाफा ४९%ले नाफा वृद्धि हुँदा अन्य सूचक कस्तो ?
काठमाडौं । सिइडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४९ प्रतिशतले नाफा वृद्धि भएको छ । कम्पनीले गत पुस मसान्तसम्ममा ७ करोड १५ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म बढेर १० करोड ७० लाख पुगेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा…
View On WordPress














