शिखर इन्स्योरेन्सको खुद नाफा साढे ५१% बढ्यो।
शिखर इन्स्योरेन्सको खुद नाफा साढे ५१% बढ्यो।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ५१.६७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २४ करोड २० लाख ३२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोषमा ७५ करोड ५५ लाख ८७ हजार रुपैयाँ, बीमा कोषमा १…
View On WordPress














