अपुरो"यात्रा लेखन : मिलन अविरल "आँसु" भाग : १
अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : १
“एक्सक्युज मि” (Excuse Me ) कसैले भावपुर्ण,सुरिलो,नम्र आवाजमा कसैले बोलायो । म निदाईरहेको थिए मेरो निन्द्रा बिचमै भङ्ग भयो । बसमा चढ्ने बेलामा प्रायः सबैलाई झल्याकझुलुक्क हेरेको थिए कोहि चिनजानको तेस्तो कोहि मलाई बोलाउने मलाई पहिचान गर्न सक्ने ब्यक्ती त्यहा कोहि मजबुत थिएन । तर किन बोलायो आखिर किन होला मनमा प्रस्नहरुको ओईरो उब्जियो । । काम विशेषले गर्दा म केही दिन अगाडि बिराट्नर प्रवेश गरेको थिए…
View On WordPress











