अनु राऊतको ,यो कस्तो साईनो भाग _14
अनु राऊतको ,यो कस्तो साईनो भाग _14
–तर जब राजको फोन आयो तब मलाई झनै डर लाग्यो किनकी म उस्को नम्बर डायल गर्दै काट्दै गर्दैथिए मन त थिएन बोल्न तर छोरीले आफ्नो बाबा सँग जान्छू भनेको पहिलो पटक थियो उस्को मन मार्न सकिन, उस्को फोन आफै काटे र यतै बाट”कल गरे”उस्लाई कुन साईनोले बोलाउ झै भयो तर आखिर जे भए पनि छोरीको खुसी अनी मेरो पागलमन लाई सम्हाल्दै फोन गरे।।धेरै रिङगको साथ उस्ले फोन उठायो”बिना कुनै साईनोमा उस्लाई मैले इटहरीको जि.पि.एस…
View On WordPress












