आशिक साह को ‘धड्कन’ Part 2
आशिक साह को ‘धड्कन’ Part 2
– धडकन “Part 2 ”
टा उको मा हात राखेर म भुइ मा बसे ।
अनि खोज्नु थाले । जिन्दगी को परिभाषा । तर गाह्रो भयो भेटाउन । भेटिन मैले ठेट परिभाषा ।
सोच्दा सोच्दै केही कुरा थाहा पाए । जिन्दगी पनि एउटा गाडी झै हो । स्टार्ट भएसी कतै रोक्नै पर्छ । कुनै नकुनै स्टेशन मा ।
मात्र यति कोसिस गर्नु कि त्यो यात्रा छोटै भए पनि सुखद मय बितोस् । कसैले आफ्नो आयु लम्बयाउन सक्दैन । त्यो निश्चित हुन्छ ।
र निश्चित समय का…
View On WordPress













