आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 4 ❤️❤️❤️❤️❤️❤️❤️❤️
परी ” A RomantiC love Story ” Part ;- 4
ढकढकाए ढोका तर मरी गए कसैले खोलेनन्
लगातार ढकढकाइ रहे । तर पनि कसैले ढोका खोल्ला जस्तो लागेन् । मन अझै ब्याकुल भयो ।
चिस्याहट अझ बढ्दै गयो । त्यै पनि ढोका ढकढकाइ रहे । पछि थाहा पाए ढोका त खुल्लै रैछ । हल्का खुसी हुँदै भित्र छिरे ।
भित्र अँध्यारो थियो । सायद बति गएको हुनु पर्छ बढो सावधानी पुर्वक पाइला चाल्दै थिए चार पाच पाइला चाले सकेपछि अचानक मेरो…
View On WordPress











