आशिक साह को 'धड्कन' Part 1
आशिक साह को ‘धड्कन’ Part 1
धडकन “Part 1 ”
के
ही खुसी हुन्छन् ।
जो हास्नु लायक हुदैन । त्यो खुसी अनायसै हुन्छन । बिना अर्थ का । बिना कारन का । बिना कुनै प्रसङ्ग का ।
तर पनि त्यो खुसी हुन्छन् । खुसी कसलाइ चाहिदैन यो सँसार मा । मलाइ लाग्छ मान्छेलाइ सबभन्दा महत्त्वपूर्ण कुरा खुसी नै छन ।
हो खुसी कै लागि मान्छेले सबथोक गरेका छन् । तपाईं र म पनि ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । जहाँ बाट प्रत्येक दिन हजारौं मान्छेहरु अावत…
View On WordPress









